
Rgp1
Djs
Rgp
Ggp
Unsku
Pbu
Srbpu
Lnp
Ses
pku
Pes
Gfs
cjs
Sgr

Hal
Rgu
Ksm
Bbu
Asm
Pvg
Rgs
Tsm
Ssm
Sbs
Gst
Bbbpu
Wsp
Rgu
Ggd
Rsb
Sls
nsb
Vor

sab
Bml
Gsb
Abd
Pls
Jmb
Syp
Rpp
Jmb
bbt
Rmb
Mks
Ptm
कपिलवस्तु । बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले रक्सीले मातेर बुबाको हत्या गरेका छन् ।
तीजको दिन राती मादक पदार्थ सेवन गरी घर आएका छोराले बुबाको दाउराको चिर्पट्ले हानेर हत्या गरेका हुन् । ६२ वर्षीय बल बहादुर दर्जीलाई उनका अन्दाजी २५ वर्षीय छोरा भुवन दर्जीले हत्या गरेका कपिलवस्तु प्रहरीले जानकारी दिएको छ।
त्यस्तै दाउराको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । हत्या अभियोगमा भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
