
Unsku
Ggp
Pes
pku
Srbpu
Djs
Gfs
Rgp
Rgp1
cjs
Ses
Pbu
Sgr
Lnp

Bbu
Pvg
Rgu
nsb
Rsb
Ksm
Sbs
Asm
Rgs
Gst
Tsm
Sls
Rgu
Wsp
Bbbpu
Ggd
Vor
Hal
Ssm

Syp
Rmb
Jmb
Abd
sab
Mks
Pls
Bml
Gsb
Ptm
bbt
Jmb
Rpp
कपिलवस्तु । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हरितालिका तिजको सुभकामना व्यक्त गरेका छन् ।
पठान ले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीको महत्त्वपूर्ण चाड हरितालिका तिज असोज १ गते सोमवारका दिन परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ।
त्यस्तै विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन् । सोही तिजको अवसरमा पठानले नेपाली महिलाहरूमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका छन्।
