
Rgp
Gfs
Sgr
cjs
Srbpu
pku
Pbu
Unsku
Lnp
Ses
Pes
Ggp
Rgp1
Djs

Bbbpu
Rsb
nsb
Vor
Sls
Ggd
Rgs
Rgu
Ssm
Tsm
Asm
Gst
Hal
Bbu
Ksm
Wsp
Pvg
Rgu
Sbs

Syp
Rpp
Rmb
Jmb
Gsb
Ptm
Jmb
bbt
Abd
Mks
Pls
Bml
sab
काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा रहेको एक स: मिलमा कार्यरत एकै परिवारका ३ सहित चार जनाको हत्या भएको छ ।
गैह्रीगाउँको दिव्य स:मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले बताएको छ ।
त्यस्तै हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिनु भयो ।
यस्तै उहाँका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको र गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
