
Rgp1
Djs
pku
Rgp
Srbpu
Unsku
Ses
Sgr
Ggp
Lnp
Pes
cjs
Gfs
Pbu

Ggd
Ssm
Tsm
Pvg
Bbbpu
Rgs
Asm
nsb
Vor
Sls
Rsb
Hal
Wsp
Gst
Sbs
Rgu
Rgu
Bbu
Ksm

Mks
Rpp
Ptm
bbt
Jmb
sab
Abd
Jmb
Bml
Syp
Gsb
Rmb
Pls
दाङ । देउखुरी उद्योग बाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जसको अध्यक्षमा कमलजंग सिंह ठकुरी,उद्योग उपाध्यक्षमा केशबराज पाेख्रेल,बाणिज्य उपाध्यक्षमा केशव घिमिरे, महासचिवमा ईश्वर प्रकाश श्रेष्ठ, सचिवमा गणेश घिमिरे, काेषाध्यक्षमा हरिबहादुर थापा चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा अकबर अलि,भिष्मराज गैरे, शिवचन्द्र घिमिरे,लुमाकान्त बाेहरा,गाेबिन्दप्रसाद पुलामी,महिला सदस्यहरुमा शारदा सुवेदी र खुसविरन निशा रहनु भएको निर्वाचन संयोजक लिलाराम खनालले बताउनु भयो ।
