
Rsb
Gsb
Fmb
Usb
Ssb
Ssb
Ksb
Bsn
Ksb
Rks
Nsb
Csb
Ppu
Tgp
Ksb
jsb

Ssb
Hl1
Gsb
Usb
Tsb

ptl
Nps
Rgu
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
त्यस्तै उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापति समेत हुन् ।
