
cjs
Pes
Sgr
Ggp
Srbpu
Gfs
Ses
Rgp
Pbu
Lnp
Djs
pku
Rgp1
Unsku

Bbbpu
nsb
Pvg
Ggd
Vor
Bbu
Asm
Rgu
Wsp
Rgs
Rsb
Sbs
Sls
Ssm
Gst
Rgu
Ksm
Tsm
Hal

Rpp
Mks
Bml
Pls
Abd
Jmb
sab
Rmb
Syp
Gsb
bbt
Ptm
Jmb
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ललाई जिल्ला प्रहरी कार्यालय दाङले भब्य बिदाई गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग कर्मचारी प्रशासन शाखाको च.नं. १०३२ मिति २०८०।०५।१५ गतेको पत्रादेशानुसार साविक ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा दरबन्दी भई हाल लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देही सरुवा भई जानलाग्नु भएका ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्ललाई सोमबार जिल्ला प्रहरी कार्यालय दाङमा एक कार्यक्रमको आयोजना गरि भब्यका साथ बिदाई गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सम्पूर्ण दाङ प्रहरी कर्मचारीहरुले भब्य बिदाई गरेको जिल्ला प्रहरी प्रमुख एसपी ओलीले जानकारी दिनु भयो ।

