
Rgp1
Ses
Pbu
Ggp
Srbpu
Djs
Unsku
Lnp
Rgp
pku
Pes
Sgr
cjs
Gfs

Bbbpu
Ssm
Hal
Gst
Vor
Sls
nsb
Rgs
Rsb
Bbu
Sbs
Rgu
Asm
Ksm
Tsm
Wsp
Rgu
Pvg
Ggd

Abd
Rpp
Gsb
sab
bbt
Syp
Jmb
Rmb
Bml
Jmb
Ptm
Mks
Pls
दाङ । नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।
साथै जिल्ला प्रहरी कार्यालय दाङको एसपी वीर बहादुर वलीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएको छ एसपी वली आफ्नो एक बर्ष कार्यकाल सफलता पुर्व सम्पन्न गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्।

