
Djs
Gfs
Ses
Unsku
Rgp1
Pbu
Lnp
pku
Sgr
Ggp
Pes
Rgp
cjs
Srbpu

Ggd
Rgu
Rsb
Bbbpu
Pvg
Asm
Ssm
nsb
Wsp
Gst
Vor
Bbu
Rgu
Rgs
Tsm
Sbs
Ksm
Sls
Hal

Rpp
Bml
bbt
Ptm
Mks
Gsb
Jmb
Rmb
Jmb
Abd
sab
Syp
Pls
दाङ । दाङको राप्ती गाउँपालिकामा रहेका आशाका किरण संस्थाले भालुवाङका चाट तथा पानीपुरी बेच्ने ठेला व्यापारीलाई सरसफाई गर्न सुझाव दिएको छ ।
ठेलामा राखि चाट तथा पानीपुरी बिक्री गर्ने व्यापारीहरुले सरसफाईमा ध्यान नदिएको पाइए पछि उनीहरुलाई सरसफाईका बारेमा सचेत गराउन तथा आफु र खानेकुराहरु समेत सफा राखि बिक्री वितरण गर्न संस्थाका अध्यक्ष अशोक बेल्वासेले सुझाव दिएका छन् ।
भालुवाङ पुल्चोक क्षेत्रमा ठेला व्यवसायी गर्ने व्यापारीहरुलाई एकै ठाउँमा राखेर संस्थाका अध्यक्ष बेल्वासेले सवैलाई सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आशाका किरण संस्थाले बढी मात्रमा काम गर्दै आएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री घर्ती क्षेत्री, सचिव थमन राना, सदस्यहरु लक्ष्मी पोख्रेल, सिर्जना थापा, स्वस्तिका खनाल, सुस्मिता थापा क्षेत्री, प्रेस संयोजक ओमप्रकाश गुप्ता, सञ्चारकर्मी मोतीराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।
