
sbs
Rgp
cjs
Ggp
Srbpu
Djs
pku
Pbu
Pes
Lnp
Unsku
Rgp1
Sgr
Gfs

Ksm
Gst
Rsb
nsb
Hal
Bbbpu
Ssm
Tsm
Asm
Ggd
Sls
Wsp
Rgu
Vor
Rgs
Rgu
Bbu
Sbs
Pvg

sab
Gsb
Jmb
Jmb
Syp
Bml
Rmb
Rpp
Abd
Mks
bbt
Ptm
Pls
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।
त्यस्तै भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उनको दाबी छ ।
यस्तै उनले संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको सरकारले विश्वासको मत नपाएका कारण संविधानको धारा १६८ को ३ बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशको आदेश दिन माग गरेका छन् ।
