
Srbpu
Sgr
sbs
Gfs
Unsku
Pes
Rgp
Ggp
Djs
cjs
pku
Lnp
Pbu
Rgp1

Tsm
Asm
Sbs
Bbbpu
Hal
Vor
Rgs
nsb
Rgu
Sls
Ksm
Rsb
Wsp
Pvg
Ggd
Ssm
Bbu
Gst
Rgu

Bml
Jmb
bbt
Jmb
Mks
Gsb
Abd
Pls
Rmb
Rpp
Syp
sab
Ptm
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । तिब्बत कमान्डोका मेजर जनलर यूए एन्देको नेतृत्वको आठ सदस्यीय टोली काठमाडौं आएको हो ।
उक्त टोलीले स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी सागरबहादुर थापा पुगेका थिए । काठमाडौं आएलगत्तै उक्त टोलीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेको छ ।
त्यस्तै जङ्गी अड्डामा भएको उनीहरुबीच शिष्टाचार भेटघाटमा दुईपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जनाइएको छ । चिनियाँ सेनाको टोलीले सैनिक कमान्ड तथा स्टाफ कलेज, सैनिक संग्रहालय लगायतका सैनिक इकाइहरूका भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
