
Srbpu
Pbu
cjs
pku
Djs
Lnp
Sgr
Rgp1
Rgp
Ggp
Gfs
Ses
Unsku
Pes

Ggd
Sls
Gst
Pvg
Vor
Ksm
Asm
Hal
Bbu
Bbbpu
Rsb
Tsm
nsb
Rgu
Rgu
Rgs
Ssm
Wsp
Sbs

sab
Ptm
Abd
Bml
Syp
Gsb
Rmb
Jmb
Pls
Jmb
Rpp
bbt
Mks
काठमाडौं । सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्णुपुर गाँउपालिकाका दुई जना कर्मचारीहरु पाँच लाख घुसस रकमहित पक्राउ परेका छन् ।
गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
त्यस्तै सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
