
Djs
cjs
Ses
pku
Sgr
Ggp
Srbpu
Rgp
Pbu
Gfs
Rgp1
Unsku
Lnp
Pes

Rgs
Rgu
Pvg
Wsp
Bbbpu
Sls
Asm
Ggd
Rsb
Hal
nsb
Gst
Sbs
Bbu
Ksm
Tsm
Vor
Rgu
Ssm

Gsb
Syp
Rpp
Jmb
Abd
sab
Rmb
Jmb
bbt
Ptm
Bml
Pls
Mks
डडेल्धुरा । लागुऔषधसहित एक जना पक्राउ परेका छन् । डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ४ खलङ्गाबाट १६.१२ ग्राम चरेश सहित सोही ठाँउका ४० वर्षीय रामबहादुर पुन पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा पुनको पसलमा छापा मार्दा लागुऔषध (चरेश) भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको टोलीले चरेशसहित पुनलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको बताइएको छ।
