
Gfs
Djs
Ses
pku
Ggp
Pbu
Unsku
Rgp1
Pes
cjs
Srbpu
Lnp
Rgp
Sgr

Hal
Rgu
Rsb
Vor
Pvg
Tsm
nsb
Wsp
Rgs
Sbs
Ggd
Bbu
Rgu
Ssm
Ksm
Asm
Gst
Sls
Bbbpu

Rmb
Pls
Jmb
Jmb
Rpp
Abd
bbt
Bml
sab
Syp
Gsb
Mks
Ptm
काठमाडौं । लगातार परेको अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ काली खोला लगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको जनाइएको छ ।
त्यस्तै आज बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
