
Lnp
Ses
Pbu
Unsku
Ggp
Djs
cjs
pku
Rgp
Pes
Rgp1
Sgr
Srbpu
Gfs

Sbs
Bbbpu
Gst
Asm
Tsm
Rsb
Vor
Ggd
Bbu
Hal
Ssm
Sls
Rgs
Pvg
Rgu
Rgu
Ksm
Wsp
nsb

sab
Bml
Pls
Jmb
Syp
Jmb
Mks
Ptm
Rmb
Gsb
Abd
Rpp
bbt
दाङ । एक जना कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङमा दाेस्राे पटक ५ दिनका लागि सिल गरिएको छ । आइतबार २५ गतेदेखि शुक्रबार ३० गतेसम्म कार्यालय सिल गरिएको प्रशासकीय अधिकृत धर्मराज शर्माले जानकारी दिनु भएको हो ।
अन्य केही कर्मचारीको पनि कोरोना परिक्षणका लागि पठाइएकाले शान्ति सुरक्षा,मुद्दा लगायत अत्यावसयक सेवा बाहेक अन्य सेवा भने ५ दिनसम्म बन्द हुने अधिकृत शर्माले जानकारी दिनु भएको छ ।
यस अघि पनि कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय सिल गरिएको थियो ।
