
Sgr
Djs
sbs
Rgp1
pku
Pbu
cjs
Unsku
Pes
Srbpu
Lnp
Gfs
Ggp
Rgp

Ksm
Hal
Sbs
Bbbpu
Pvg
Ggd
Rgs
Gst
Wsp
Asm
Rgu
nsb
Bbu
Rgu
Tsm
Sls
Ssm
Vor
Rsb

Jmb
bbt
sab
Gsb
Jmb
Bml
Abd
Rmb
Mks
Syp
Ptm
Rpp
Pls
काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।
राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।
त्यस्तै सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
