
Ggp
Unsku
Sgr
pku
Rgp
Rgp1
Srbpu
Pbu
Lnp

Tsm
Rgs
Bbu
Asm
Rgu
Bbbpu
Sls
Ksm
Sbs
Vor
Ggd
Rsb
Ssm
Gst
nsb
Pvg
Rgu
Hal
Wsp

Rpp
Bml
Abd
Jmb
Ptm
Syp
sab
Pls
Gsb
Rmb
Mks
bbt
Jmb
बाँके । नेपालगन्ज उपमहानगरपालिका अन्तरगत रहेका वडा कार्यालयमै घुस लेनदेन हुने गरेको छ । नेपालगन्जको वडा नम्बर १३ का कार्यवाहक वडाअध्यक्ष र कार्यालय सहयोगी घुससहित पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासीलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारका अनुसार कृषि अनुदानका लागि सिफारिस गरिदिए वापत उनीहरुले सेवाग्राहीसँग घुस मागेका थिए ।
त्यस्तै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको विशेष टोलीले कार्यवाहक वडा अध्यक्ष कवडिया र कार्यालय सहयोगी बृजवासीलाई नगद ९ हजार सहित पक्राउ गरेको थियो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
