
Pes
Djs
Srbpu
pku
Unsku
Gfs
Rgp1
Pbu
Sgr
Lnp
Rgp
cjs
sbs
Ggp

Bbu
Gst
Wsp
Ksm
Sbs
Vor
Bbbpu
Hal
Ssm
Ggd
Rgs
nsb
Pvg
Rgu
Rsb
Tsm
Rgu
Asm
Sls

bbt
Gsb
Bml
Jmb
Syp
Abd
Mks
Ptm
Rmb
Rpp
Jmb
Pls
sab
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर कमिटीले लमही नगरपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ ।
शनिबार नगर कमिटीले दिनेश आचार्य सभापति रहने गरि ११ जनाको वडा कमिटी गठन गरिएको रास्वपा लमही नगर कमिटीका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै उक्त वडा कमिटीको उपसभापतीमा लक्ष्मी बेलवासे,सचिवमा बाबुराम भुसाल रहनु भएको छ ।यस्तै सदस्यहरुमा रिमा चौधरी,तेजप्रसाद शर्मा, तुलसा खना,लक्ष्मी भुसाल,तुलसा बन्जाडे, कृष्णाप्रसाद खनाल,नारायण प्रेम चन्द खनाल रहनु भएको छ ।
कार्यक्रममा ३५ जना नेता तथा कार्यकर्ताको उपस्थित रहेको नगर कमिटीका सचिव पोख्रेलले जानकारी दिनु भयो । यसैगरी दाङ क्षेत्र नम्बर १ का सदस्य मिन राज भण्डारी र इशा परियार लमही नगर कमिटीका सभापति शिवलाल भण्डारी तथा आर ए टि लमहीका संयोजक बाबुराम खनालले बधाई तथा शुभकामना दिनु भएको थियो ।
