
Ses
pku
Unsku
Djs
Pbu
Rgp
Gfs
Ggp
Lnp
Srbpu
Sgr
Pes
cjs
Rgp1

Gst
Rgu
Vor
Bbbpu
Rsb
Ksm
Sbs
Hal
nsb
Ssm
Pvg
Bbu
Tsm
Asm
Rgu
Rgs
Ggd
Wsp
Sls

Ptm
sab
Syp
Jmb
Rmb
bbt
Bml
Jmb
Gsb
Pls
Mks
Abd
Rpp
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि २ खेल हुँदैछ । आज घरेलु टोली नेपालले साउदी अरेवियासँग खेल्दै छ भने अर्को खेल हङकङ र बहराइनबीच हुने छ ।
यस्तै नेपालको खेल मुलपानी मैदानमा हुने छ । मुलपानी मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । नेपाल लगातार २ खेलमा जित निकालेकाले आज पनि सहज जितका साथ सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ ।नेपाल तेस्रो जित निकाल्ने लक्ष्यमा रहँदा प्रतियोगितामा टिकि रहन साउदी पनि दोस्रो जितको खोजिमा हुने छ ।
त्यस्तै उता कीर्तिपुर मैदानमा हुने खेलमा हङकङ लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहँदा बहराइन दोस्रो जितको खोजिमा हुने छ । मुलपानी र कीर्तिपुरमा ९ बजेदेखि खेल सुरुहुने छ ।
