
pku
Unsku
Lnp
Rgp1
Gfs
Pbu
Pes
Rgp
cjs
Sgr
Djs
Ses
Srbpu
Ggp

Wsp
Ssm
Rsb
Hal
Rgu
Asm
Sbs
Pvg
Rgs
Ksm
Vor
Gst
Tsm
Sls
Bbbpu
Ggd
Rgu
nsb
Bbu

Abd
Jmb
Ptm
bbt
sab
Rmb
Gsb
Jmb
Bml
Syp
Pls
Rpp
Mks
दाङ । यादव विद्यार्थी संघ केन्द्रिय समितिको आयोजनामा आज राजपुर गाउँपालिका वार्ड नं ३ खरदरियामा खेलकुद,मेलमिलाप तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवले गर्नु भएको छ।
यादव विद्यार्थी संघका अध्यक्ष सुदिप यादवको अध्यक्षता तथा लुम्विनी प्रदेशका यातायात मन्त्री माननीय जानकी प्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । उक्त कार्यक्रममा सम्बोधन गर्नु हुदै प्रमुख अतिथि यादवले खेलकूद,कलासंस्कृति,विकास कार्यक्रमको सधैं सहयोग र हौसला गर्ने बताउनु भयो।
नयाँ वर्ष २०८० सालको पावन अवसरमा यादव विद्यार्थी संघले राखेको कार्यक्रमको लक्ष्य आफनो पहिचान,परम्परा,भाषा र साहित्य,कलालाई दिनप्रति दिन लोप हुँने भएकोले यसलाई जोगाउन र अगामी दिनमा पनि यस्ता कार्यक्रमको गर्न आवश्यक छ भनेर अध्यक्ष सुदिप यादवले बताउनु भयो।
कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद अनुराग खड्का, राजपुर गाउँपालिक अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव,बुद्धिजीवी, पत्रकार,समाजसेवी, जनप्रतिनिधि,जेष्ठ नागरिक, शिक्षक शिक्षिका र स्थानीय अवधि भाषाका कलाकारहरु लगायत उपस्थिती रहेको थियो । यस कार्यक्रम सम्पन्न गर्नको लागि राजपुर गाउँपालिका,गढवा गाउँपालिका, नेपाल इन्द्र फाउन्डेसन र यादब समाज सेवा संघले आर्थिक सहयोग गरेकाे छ । कार्यक्रमको संचालन चन्द्रभान यादवले गर्नु भएको थियो।
