
Sgr
Pes
pku
Unsku
Rgp1
Gfs
Ggp
cjs
Rgp
Djs
Ses
Lnp
Srbpu
Pbu

Ggd
Pvg
Ssm
Gst
Rgu
Hal
Vor
Sbs
Rgs
Rgu
Rsb
Wsp
nsb
Sls
Ksm
Tsm
Asm
Bbu
Bbbpu

Gsb
Pls
Mks
Jmb
Syp
Bml
Ptm
bbt
Rmb
Rpp
Jmb
Abd
sab
दाङ । यहीँ चैत्र ६ गतेबाट राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघामा सुरु भएको ७ ए साईड फुटसल प्रतीयोगीता कार्यक्रम आज सम्पन्न भएको छ ।
मौरीघाट फुटबल क्लबले मौरीघाटमा आयोजना गरेको उक्त खेलमा जम्मा १५ ओटा टिमहरु समाबेश रहेका थिए । प्रतियगितामा फुटबल क्लब भालुवाङ प्रथम भई नगद २० हजार सहित मेडल र प्रमाणपत्र सहित सम्पूर्ण उपाधि हासिल गरेको छ ।
जस्मा हाइ स्कोररको उपाधी अमित रोकाले प्राप्त गरेका छन् भने म्यान अफ द म्याच प्रदीप सुनारले र बेस्ट किपरको उपाधि हिमाल नेपालीले प्राप्त गरेका छन् । त्यस्तै एकता नगर फुटबल टिम मसुरिया दृतीय हुँदै नगद १० हजार र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
