
Sgr
Ggp
Rgp
Pbu
Srbpu
Rgp1
Unsku
pku
Lnp

Asm
Sbs
Ssm
Vor
Ksm
Bbu
Rsb
Wsp
nsb
Rgu
Tsm
Bbbpu
Hal
Ggd
Pvg
Sls
Rgu
Gst
Rgs

Mks
Gsb
Ptm
Abd
Rmb
Syp
Rpp
Pls
Jmb
bbt
sab
Bml
Jmb
दाङ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। त्रिविअन्तर्गत सातवटा सरकारी एवम् सामुदायिक कलेज रहेको दाङमा विवादका कारण ४ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुन लागेको हो । बाँकी ४ क्याम्पसमा विवाद र तालाबन्दीका कारण चुनाव स्थगित गरिएको छ । भने महेन्द्र बहुमुखी क्याम्पस घोराहीको चैत्र ८ गते चुनाव हुँदैछ।
निर्वाचनका लागि आज बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मका मतदानको समयअवधि तोकिएको छ। यस अवधिमा विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीले प्रक्रिया पूरा गरी मतदान गर्न पाउनेछन् ।
त्यस्तै आज दाङको केन्द्रिय आयुर्वेद विद्यापीठ बेल्झुण्डी, गढवा बहुमुखी क्याम्पस गढवा, देउखुरी बहुमुखी क्याम्पस लमही र ऐरावति बहुमुखी क्याम्पस लालमटियामा मतदान भैरहेको छ । यसैगरी, दाङ्को चारवटै मतदान स्थलमा चुनावको चहलपहल बढीरहेको छ।
