
Rgp
Unsku
Ggp
Srbpu
pku
Rgp1
Lnp
Sgr
Pbu

Asm
Vor
Tsm
Ksm
Wsp
Bbu
Ggd
nsb
Rgu
Hal
Pvg
Rgs
Bbbpu
Rsb
Gst
Rgu
Ssm
Sbs
Sls

Mks
Jmb
Gsb
Pls
Rpp
Rmb
bbt
Ptm
Jmb
Bml
Syp
Abd
sab
दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा मिति २०७९ फागुन ३ गते देखि १३ सम्म आयोजना हुने “लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९” तयारी तिव्र परिएको छ ।
शनिवार नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको घोराहीमा बसेको बैठकले मेला सफल पार्न विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ शाखका अध्यक्ष प्रदीप मजगैयाँको संयोजकत्व मा १०१सदस्य मूल आयोजक समिति गठन गरेको छ ।
त्यसैगरि प्रदर्शनी व्यवस्थापन सचिबालय समिति गठन गरेको छ जस्कोमा संयोजकमा महासंघ जिल्ला शाखाका बरिष्ठ उपाध्यक्ष लब अधिकारी र सदस्य सचिबमा महासंग घोराही शाखा नगर समिति महासचिब नबिन पोख्रेल रहनु भएको छ । बैठकले १५ सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ जस्को संयोजक महासंघ प्रदेश कमिटि सल्लाकार सदस्य र पूर्व अध्यक्ष किरण कुमार रेग्मी रहनु भएको मूल आयोजक समितिको संयोजक मजगैयाँले जानकारी दिनु भयो । बैठकले १३ वटा उप समिति समेत गठन गरेको छ ।
जस्मा झाकी व्यवस्थापन समितिको संयोजकमा प्रेमकुमारी पुन, स्टल निर्माण तथा व्यवस्थापन समितिको संयोजकमा सिता मल्ल, आर्थिक व्यवस्थापन समितिको संयोजकमा बिष्णु थापा,टिकट व्यवस्थापन समितिको संयोजकमा सागर बस्नेत,अनुगमन तथ मुल्यांकन श्रीमन न्यौपाने,स्वाथ्य संयोजकमा सशिधर ओली,सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा नेपबहादुर बिके,कृषि तथा पर्यटन व्यवस्थापन समितिको संयोजकमा युबराज थपलिया,विद्युत खानेपानी तथा सरसफाई समितिको संयोजकमा शिवराज लम्साल, खाना तथा नास्ता व्यवस्थापन समितिको संयोजकमा श्रीधर कुमार लम्साल, पार्किंग व्यवस्थापन समितिको संयोजकमा लिलाधर भण्डारी,संचार तथा प्रचारप्रसार समितिको संयोजकमा दुर्गा प्रसाद पाण्डे र अथिति तथा मंच व्यवस्थापन मुना बस्नेत रहेको मूल आयोजक समितिको संयोजक मजगैयाँले जानकारी दिनु भयो ।
