
Unsku
Rgp
Rgp1
Lnp
Ggp
Srbpu
pku
Pbu
Sgr

Bbbpu
Rgu
Gst
Asm
Pvg
Ssm
Vor
Bbu
Sbs
Rgs
Ksm
Rsb
Rgu
Wsp
nsb
Tsm
Ggd
Sls
Hal

Rpp
Jmb
sab
Pls
Abd
Rmb
Mks
Syp
Gsb
Jmb
Ptm
bbt
Bml
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजनामा माघ १२ गते दाङ लमहीमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल,नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु १२ गरी १७ प्रहरी कार्यालयहरुले आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी टेक प्रसाद राईले नि:शुल्क प्रहरी सेवा,नागरिक मैत्री प्रहरी,सम्बृद्धि सहितको सुशासन,तस्करी नियन्त्रण भष्ट्राचारमा शुन्य सहनशिलता लगायतका विषयहरुलाई प्राथमिकतामा राखी सुधार गर्नका लागि आवश्यक सुझाव सहितको निर्देशन दिनु भएको छ ।
