
Djs
Sgr
Ggp
Srbpu
Lnp
Pbu
cjs
Gfs
Rgp1
Rgp
Unsku
Pes
pku
Ses

Ssm
Ggd
Wsp
Bbu
Ksm
Gst
Pvg
Rgs
Sls
Hal
Sbs
Bbbpu
Rgu
Tsm
nsb
Rsb
Asm
Rgu
Vor

Syp
Jmb
Bml
Ptm
Mks
Abd
Rmb
Gsb
Jmb
sab
Pls
Rpp
bbt
काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ ।
आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् ।
त्यस्तै उपचारका क्रममा निधन भएकी गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
