
Unsku
Srbpu
Pbu
Rgp
Ggp
Lnp
Rgp1
pku
Sgr

Sbs
Hal
Ssm
Pvg
Rgs
Wsp
Ggd
nsb
Asm
Bbu
Tsm
Sls
Rgu
Rgu
Rsb
Ksm
Bbbpu
Gst
Vor

Bml
Jmb
sab
Mks
Abd
Rpp
Pls
Ptm
bbt
Rmb
Syp
Gsb
Jmb
दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट नेकपा माओवादी केन्द्र तथा वाम लोकतान्त्रिक गठबन्धनका इन्द्रजित थारु लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
थारुले १३ हजार ४ सय ९९ मत प्राप्त गरेर निर्वाचित
भएका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय १९ मत ल्याएर पराजित भएका छन् । थारुले निकटतम प्रतिद्वन्द्वी भट्टराईलाई १ हजार ७ सय ८० मतको अन्तरले हराएका हुन् ।
