
Pbu
Ggp
Unsku
Rgp1
pku
Srbpu
Rgp
Lnp
Sgr

Tsm
Gst
Sbs
Hal
Pvg
Vor
nsb
Asm
Ssm
Bbu
Rsb
Rgu
Wsp
Ksm
Sls
Ggd
Rgu
Rgs
Bbbpu

Jmb
Pls
Rpp
Gsb
Mks
Abd
Jmb
sab
Syp
Ptm
Bml
bbt
Rmb
दाङ । पदेउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया हुँदै राजपुर १ कठबेरुवा,गुरुङखोला जाने बाटो कालोपत्रे रोकिएको सडक सुचारु भएको छ ।
उक्त सडक कालोपत्रे हुँदै गर्दा निर्माणकार्यमा गुणस्तरता नभएको भन्दै स्थानिय जनगुनासो आएपछि राजपुर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरी,स्थानिय बुद्धिजीवी रामबकश चौधरी,सडक निर्माण ठेकेदार दिपक न्यौपाने,सडक डिभिजनका प्रतिनिधि र संचारकर्मी सहितको प्रतिनिधित्व हुनेगरी उक्त कार्यको इस्टिमेट अवलोकन गरि थप कार्य सुचारु गर्ने गरि २०७९ कार्तिक १२ गतेदेखि स्थगित भएको निर्माण कार्य आजदेखी सुचारु भएको छ ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयमा बसेको उल्लेखित प्रतिनिधिहरुको व्यापक छलफलपश्चात् सडक पुर्वाधार विकाश घोराहीका प्राविधिक अधिकृत लिलाधर गिरि , सुपरभाइजर हरि पुन र सडक निर्माण ठेकेदार दिपक न्यौपानेले इस्टिमेट अनुसार कार्य हुने स्पष्ट पार्दै सोही अनुसार हुने प्रतिवद्दता जारी गरेपश्चात रोकिएको कार्य सुचारु भएको हो ।
