
Srbpu
Pbu
Unsku
pku
Ggp
Lnp
Rgp
Rgp1
Sgr

Sls
Ssm
Rgu
Rgs
Rgu
Gst
Wsp
Bbu
Sbs
Pvg
Ksm
Vor
nsb
Asm
Rsb
Hal
Bbbpu
Ggd
Tsm

bbt
Mks
Bml
Jmb
Rpp
Abd
Rmb
Pls
Syp
sab
Gsb
Ptm
Jmb
गुल्मी । गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ४२ वर्षका सूर्यबहादुर कुमालको कुटपिटबाट ४० वर्षकी तालकुमारी कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो ।
कात्तिक १ गते श्रीमानको कुटपिटबाट घाइते तालकुमारीको स्थानीय लुम्विनी वामी हस्पिटल वामीटक्सार गुल्मीमा उपचार भइरहेको थियो । उनको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीमतीले मदिरा सेवन गरेर घरायसी झगडाको क्रममा कुटाईबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएको सूचना प्राप्त हुनसाथ प्रहरी अधिकृत समेतको टोली खटिगइ घटनामा संलग्न सूर्य कुमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको (डिएसपी)माधवराज खरेलले बताउनु भयो ।
