
Rgp1
Lnp
Unsku
Ggp
Srbpu
cjs
Djs
pku
Ses
Pbu
Pes
Sgr
Rgp
Gfs

Rgs
nsb
Ksm
Asm
Hal
Sls
Bbu
Ssm
Vor
Tsm
Rgu
Rsb
Gst
Ggd
Rgu
Wsp
Bbbpu
Pvg
Sbs

sab
bbt
Rmb
Jmb
Rpp
Mks
Syp
Bml
Jmb
Ptm
Abd
Pls
Gsb
काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था,कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद सत्यमोहन जोशीको १०३ वर्षमा आइतबार निधन भएको थियो ।
