
mbd
Anm
Rbs
Mbdvs
Gmk
Ksm
Gisld
Pbu
Sds

Rgs
Sls
Bbbpu
nsb
Tsm
Gst
Pvg
Wsp
Asm
Bbu
Rsb
Rgu
Sbs
Hal
Ssm
Vor
Ggd
Rgu
Ksm

Rpp
Rmb
Pls
Bml
Syp
Jmb
Abd
Mks
Jmb
bbt
Ptm
Gsb
sab
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ बनगाउँमा रहेको स्वर्गद्वारी आश्रममा सोमबार एकाएक आगलागी भएको छ । बिद्धुत लाइन सट भएर स्टोररुममा एक्कासि आगलागी भएको हो ।
आश्रमको स्टोर रुममा आगलागी हुँदा काठ,टिन लगायत स्टोर रुममा रहेका सम्पुर्ण सरसामान जलेर नस्ट भएका छन् । आगोलाई नेेपाल प्रहरी,सशस्त्र प्रहरी,लमही खानेपानीको टोली र स्थानीयबासी,नगरपालिका तथा गढवा गाउँपालिकाको दमकलले धेरै अबेर पछि मात्र नियन्त्रणमा लिएको प्रतयक्षदर्सीले बताएका हुन । सो आगलागीबाट कुनै मानवीय क्षति नभएको बुुझिएको छ ।
