
Lnp
Ggp
Sgr
pku
Djs
Unsku
Pbu
Gfs
Pes
Srbpu
Rgp1
Ses
cjs
Rgp

Rgu
Asm
Wsp
Sbs
Rgs
nsb
Bbbpu
Rgu
Vor
Pvg
Sls
Bbu
Ssm
Ggd
Gst
Rsb
Ksm
Tsm
Hal

sab
Rmb
Rpp
Pls
bbt
Ptm
Bml
Syp
Gsb
Abd
Jmb
Jmb
Mks
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैँको टीका ग्रहण गरेकी छिन् ।
बडादशैँ २०७९ को अवसरमा उनले शीतल निवासमा गुरूहरूबाट टीकाको साइतअनुसार बिहान ११ बजाेर ५१ मिनेटमा टीका ग्रहण गरेकी हुन् ।राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेरहेकी छिन् ।
त्यस्तै राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका,कार्यपालिका, न्यायपालिकाका प्रमुख,मन्त्रिगण,प्रदेश प्रमुख, न्यायाधीश,सांसद,संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ । विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
