
Sds
Gisld
Mbdvs
Anm
mbd
Rbs
Gmk
Pbu
gst
Ksm

Rgu
Ssm
Ksm
nsb
Rgs
Tsm
Hal
Bbu
Pvg
Gst
Rsb
Sls
Bbbpu
Asm
Ggd
Vor
Wsp
Sbs
Rgu

Jmb
Syp
sab
Ptm
bbt
Pls
Gsb
Rmb
Mks
Jmb
Rpp
Abd
Bml
सल्यान । सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागी हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ । जीप सडक बाट १५० मि तल खसेको हो।
मृत्यु हुनेमा चालक कोपुरकोट गापा-६ जलबाँङ बस्ने वर्ष अं.२१ को जित बहादुर बोहोरा,कपुरकोट-६ बस्ने बस्ने वर्ष ३७ का धर्मा ओली,वर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली,वर्ष ३० का सुरेश खत्री,वर्ष ७०का खुमलाल ओली,वर्ष ५५ कि कुमारी ओली,कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओलीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै गम्भीर घाइते हुनेमा सल्यान कपुरकोट गापा-६ जलबाँङ बस्ने वर्ष ३५ को तिलक ओली रहेका छन् । घाईते ओलिको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।
