
Pbu
Gmk
Rbs
mbd
Mbdvs
Gisld
Sds
Ksm
Anm
gst

Rgs
Rsb
Rgu
Pvg
Tsm
Rgu
Ssm
Wsp
Bbbpu
Ggd
Hal
Vor
Ksm
nsb
Asm
Sbs
Sls
Bbu
Gst

Jmb
Rmb
Rpp
Syp
Pls
Abd
Gsb
Bml
Jmb
Ptm
sab
Mks
bbt
दाङ । अखिल (छैठौं) दाङको जिल्ला भेला सम्पन्न भएको छ ।सङ्गठनका केन्द्रीय महासचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा २०७९ असोज ८ गते लमहीमा भेला सम्पन्न भएको हो ।
भेलालाई प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले मैनबत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि अखिल (छैठौं) का केन्द्रीय महासचिव सुवास जिसीले राष्ट्रघाती एमसिसी , नागरिकता बिधेयक जस्ता राष्ट्रघात विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
भेलामा अखिल (छैंठौ) पूर्व केन्द्रीय सचिव गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल (छैठौ) केन्द्रिय सदस्य खगेन्द्रा विष्ट,अखिल (छैंठौ) केन्द्रिय सदस्य जीवन परियार, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबाबु भण्डारी, नेपाल शिक्षक सङ दाङ जिल्ला अध्यक्ष रुमाल बस्याल , राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य कपिलदेव खनाल, रक्तिम सांस्कृतिक दाङ जिल्ला सहसचिव भरत भण्डारी, अखिल (छैठौ) दाङ जिल्ला पूर्व अध्यक्ष वसन्त आचार्य र धुर्ब बेल्बासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी बन्दसत्र खगेन्द्रा विष्ट, धुर्ब बेल्बासे र भरत भण्डारीको अध्यक्ष्यतामा राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत भयो । भेलाले सरीता पुनको अध्यक्षतामा १५ जना पूर्ण र ६ जना वैकल्पिक गरी २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा त्रिशन केसि, सचिव दिनेश रैदास, सहसचिवमा निर्मला खनाल र कोषाध्यक्षमा सुनिता आचार्य रहनुभएको छ ।
त्यस्तै सदस्यमा गाैतम चौधरी, प्रतिज्ञा भण्डारी, केशरी शर्मा, कुशल उपाध्याय, सागर आचार्य, कमल परियार, तुलसीराम भन्डारी, अन्जु खरेल, स्याम कुमार सहनी र विक्रम केसी लगायत रहनुभएको छ। त्यसैगरी वैकल्पिक सदस्यमा सोनिया बिक, नितेश कौशल,चेतराम बिक,नारायण बुढा,आस्था शर्मा, साबित बुढाथोकी चयन हुनुभएको छ। भेला सरिता पुनको अध्यक्षता,देनेश रैदासको सञ्चालन तथा सुनिता आचार्यको स्वागत मन्तव्य रहेको थियो ।
