
pku
Unsku
cjs
Rgp
Srbpu
Djs
Ggp
Sgr
Pes
Lnp
Pbu
Ses
Rgp1
Gfs

Hal
Ssm
Rsb
Rgu
Ggd
Asm
nsb
Ksm
Pvg
Tsm
Rgu
Sls
Wsp
Gst
Rgs
Bbu
Bbbpu
Vor
Sbs

Rpp
bbt
Jmb
Abd
Jmb
Rmb
Mks
Ptm
Syp
Bml
sab
Gsb
Pls
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह इनटरपोलको ९०औं महासभामा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले महासभामा सहभागी हुन अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा के–के मुद्दा उठाउलान् भन्ने चासोको विषय बनेको छ ।
त्यस्तै महानिरीक्षक सिंहले नेपालमा समेत अपराधका अन्तर्राष्ट्रिय गिरोहहरूले चलखेल गर्न सक्ने र त्यसविरुद्ध विशेष योजना बनाइनुपर्ने विषय राख्ने बुझिएको छ ।
