
Rbs
Mbdvs
Pbu
Anm
Ksm
Sds
mbd
Gisld
Gmk
gst

Pvg
Rgs
Bbu
Vor
Rsb
Sls
Asm
Wsp
Hal
Tsm
Ggd
Gst
Sbs
Ssm
Rgu
Ksm
Rgu
nsb
Bbbpu

Ptm
Pls
Jmb
Gsb
Mks
bbt
Syp
Abd
sab
Jmb
Rmb
Rpp
Bml
दाङ । पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सञ्चालनमा आएकाे छ । तीन दिन देखिकाे अविरल वर्षातका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियोे ।
त्यस्तै लमही नगरपालिकाकाे जेसिभिकाे सहयोगमा एकतर्फी सडक संचालनमा आएकाे हाे । सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका सवारीसाधन संचालनमा आएका छन् ।
