
jsb
Ppu
Ksb
Ksb
Tgp
Ksb
Rks
Nsb
Usb
Csb
Ssb
Bsn
Gsb
Rsb
Ssb
Fmb

Tsb
Hl1
Ssb
Gsb
Usb

ptl
Nps
Rgu
काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ। गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरुस्कार प्रदान गरिने भएको हो।
त्यस्तै संघ तथा बिबी फाउन्डेसनद्वारा पुनलाई संयुक्तरूपमा एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको छ । पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।
