
Rbs
gst
Gisld
Pbu
Gmk
Ksm
mbd
Anm
Mbdvs
Sds

Ggd
Bbbpu
Rgu
Sls
Tsm
Rgu
Gst
Hal
Asm
Wsp
nsb
Rsb
Pvg
Bbu
Rgs
Ksm
Vor
Sbs
Ssm

Ptm
bbt
Rmb
Pls
Gsb
Mks
Jmb
sab
Rpp
Bml
Syp
Jmb
Abd
दाङ । बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्व विद्यालयमा पुनः ताला लागेको छ । केन्द्रीय आयुर्वेद विद्यापिठका विद्यार्थीहरुले बुधबार दिउँसो ३ बजेतिर विश्व विद्यालयमा ताला लगाएका हुन् ।
नेपाल सरकारको हस्तक्षेपका कारण रोकिएको आयुर्वेदको उपप्राध्यापक दरबन्धी नखुलेसम्म आयुर्वेद्का विद्यार्थीका तर्फबाट विश्व विद्यालयमा ताला बन्दी गरिने विद्यार्थी अभय प्रताप चौबेले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार विद्यार्थीहरुले यसअघि पनि विभिन्न माग राख्दै विश्व विद्यालयमा २१ बुदे माग राखेका थिए तर उनीहरुको माग पुरा भएको छैन् । विद्यार्थीहरुले ताला लागाउनु पुर्व विरोध स्वरुप घोराही–तुलसीपुर सडक आधा घण्टा अवरुद्ध गरेका थिए ।
