
Anm
Gmk
Rbs
Pbu
gst
Ksm
Sds
Gisld
mbd
Mbdvs

Tsm
Ssm
Asm
Ksm
Sls
Rgs
Rgu
Rsb
Sbs
Ggd
Pvg
Rgu
nsb
Vor
Gst
Wsp
Hal
Bbbpu
Bbu

sab
Bml
Pls
Jmb
Rpp
bbt
Jmb
Ptm
Mks
Abd
Gsb
Syp
Rmb
दाङ । राजपुर गाउँपालिकामा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिकामा वडा नम्बर ३ भैसहवाका आन्दाजी २४ वर्षीय अमिताभ यादवको भर्याङ बाट लडेर मृत्यु भएको हो।
यादव रातीको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्याङबाट लडेर घाइते भएका थिए। घाइते यादवको कानबाट धेरै रगत बगेकोले उपचारका लागि भैरहवा लगेको पारिवारिक स्रोतले जनाएको छ।
घाईते यादवलाई मंगलबार हिजो अस्पतालले मृत घोषित गरेको हो । मृतक यादवको यही हप्ता छोरो जन्मिएको थियो। चार जना दिदि बहिनी र तिन भाई छोरा मध्ये मृतक यादव माईला छोरा हुन् । यादव एकदमै मिलनसार र सहयोगी थिए,अचानक मृत्युको खबरले परिवर,गाउँ समाज सोक डुबेको स्थानीय हेमराज यादवले बताउनु भयो।
