
Sds
Mbdvs
Anm
gst
Rbs
Gmk
Pbu
Gisld
Ksm
mbd

Pvg
Rsb
Asm
Wsp
Rgu
Rgu
Vor
Bbbpu
nsb
Ggd
Tsm
Gst
Rgs
Sls
Bbu
Ksm
Ssm
Hal
Sbs

Ptm
Pls
Jmb
Rmb
sab
Syp
Rpp
bbt
Gsb
Mks
Abd
Jmb
Bml
दाङ । दाङको देउखुरीमा गुडिरहेको अटोमा आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक निवासी वसन्त बस्नेतको रा १ ह ५११५ नम्बरको अटोमा आगलागी भएको हो ।
भालुवाङ- प्युठान सडक खण्डको राप्ती गाउँपालिका- १ स्थित राप्ती सामुदायिक वन कार्यालय नजिक सोमबार राती ८ बजेको समयमा गुडिरहेको अटोमा विधुत सर्ट भई आगलागी हुँदा अटो जलेर खरानी भएको छ । भने २ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिएका छन् ।
शान्तिपुरदेखि भालुवाङ तर्फ आइरहेको समयमा उक्त अटोमा आगलागी भएको हो । अटोमा चालक मात्र भएको र कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।
