
Pbu
Unsku
Lnp
pku
Rgp
Sgr
Ggp
Srbpu
Rgp1

Hal
Ksm
nsb
Tsm
Rgs
Rgu
Sbs
Vor
Rgu
Wsp
Ggd
Ssm
Rsb
Asm
Bbu
Pvg
Gst
Bbbpu
Sls

sab
Pls
Bml
Mks
Rpp
Syp
Gsb
bbt
Jmb
Rmb
Jmb
Abd
Ptm
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ बुद्ध हस्पिटल अगाडि रहेको भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङले आज विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
ट्युसन सेन्टरले विगत लामो समय पछि खुलेको शिक्षक अध्यापन अनुमतिपत्र निमाविकाे तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षाको पूर्वसन्ध्यामा विदाई गरेको हो ।
यसैगरि भिक्टोरिया ट्यूसन सेन्टर घोराही दाङले सञ्चालनमा ल्याएको शिक्षक लाइसेन्स पाँच दिने कमाण्डो कक्षा समाप्तिपछि काठमाडौं यूनियनका सञ्चालक तथा वरिष्ठ प्रशिक्षक रमेश बाबु भट्टर्राई लाई हिजै बिदाई गरिसकेको जानकारी गरेकाे छ।
त्यस्तै ट्युसन सेन्टरमा अध्ययनरत विद्यार्थीलाई विदाई गर्दै परीक्षाका लागि शुभकामना पनि दिएको छ । साथै ट्युसन सेन्टरले हाम्रो उदेश्य भनेको विद्यार्थी भाइबहिनीहरुलाई गुणस्तरीय शिक्षा दिनु नै हो ।
बिगतका बर्षहरुमा सबैको मन जित्दै आएका छौ र आगामी बर्षहरुमा पनि मन जित्ने नै छौ भन्ने आशाका साथ हामीहरुले सम्पुर्ण कक्षा जस्तैः कक्षा ८ देखि ब्याचलर सम्मका ट्युसन,लोकसेवाका सम्पुर्ण तयारी कक्षा,कम्प्युटरका सम्पुर्ण कोर्स, बृजकोर्सका तयारी कक्षा,जापानीज,अङ्ग्रेजी तथा कोरियन भाषा सिकाइ तथा VAT सम्बन्धि ट्रेनिङ पनि दिँदै आएका छौ। आगामी दिनहरुमा विद्यार्थी भाइबहिनीहरुको भबिस्यलाई मध्यनजर राखी नयाँ-नयाँ कोर्सको ब्यवस्था गरिदै लाग्नेछौँ।
यस्तै आगामी दिनमा शिक्षक सेवा आयोग,लोकसेवा आयोगको सम्पूर्ण कक्षाहरु काठमाण्डौकाे यूनियन एजुकेसनका सम्पूर्ण प्रक्षिकहरुबाट दिने र सहकार्य रहेको समेत जानकारी गराइएको छ ।

