
pku
Djs
Ses
Gfs
Srbpu
Sgr
Unsku
Pes
Lnp
cjs
Rgp1
Rgp
Pbu
Ggp

Sls
Wsp
Asm
Ggd
Rgu
Gst
Rgu
Hal
nsb
Bbu
Tsm
Sbs
Rsb
Vor
Bbbpu
Ssm
Pvg
Ksm
Rgs

Pls
Jmb
Rpp
Gsb
Mks
Syp
Abd
bbt
sab
Bml
Rmb
Ptm
Jmb
काठमाडौं । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।
शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो। उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
त्यस्तै टाउकोमा चोट लागेकी रेनुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ।सेतोपाटी
