
Rgp
Dus
Sgp
lnp
Usb
Jns
Rgp
Ggp
Pbu
Ggp
Rgp
Dbs
Lks
Rgp
Asb
ksb
Lnp


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुख फेरिएका छन् ।
यो भन्दा अगाडी कर्मचारी प्रशासन शाखाको प्रमुख रहेका प्रहरी उपरीक्षक एसपी दिलिप घिमिरेलाई हटाएर एसपी बेलबहादुर पाण्डेलाई जिम्मेवारी दिइएको हो ।
प्रहरी नायब उपरीक्षक डीएसपी हुँदा समेत कर्मचारी प्रशासन शाखामा काम गरेको अनुभव संगालेका एसपी पाण्डे नेपाल प्रहरीमा काबिल अफिसरको रुपमा परिचित छन् ।
