
Djs
pku
Srbpu
Pbu
Gfs
Ses
Unsku
Rgp
Lnp
Sgr
Ggp
cjs
Pes
Rgp1

Sbs
Vor
Bbu
Ggd
Ssm
Sls
Rgu
Hal
Ksm
Bbbpu
Tsm
Pvg
Wsp
Asm
Rsb
Rgu
nsb
Gst
Rgs

Syp
Mks
Pls
Gsb
Jmb
Rpp
Rmb
Jmb
sab
Ptm
Bml
bbt
Abd
काठमाडौँ । शुक्रबार हुने स्थानीय तह निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । अब पत्रकारले सूचना विभागको पासकै आधारमा सवारी चलाउन पाउनेछन् ।
नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनु पर्ने छैन ।
यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ ।दैनिक नेपालबाट
