
Rgp1
Ggp
Lnp
Pes
Srbpu
Rgp
pku
cjs
Pbu
Gfs
Unsku
Sgr
Ses
Djs

Bbbpu
Ksm
Bbu
nsb
Rsb
Tsm
Rgu
Vor
Wsp
Ssm
Pvg
Hal
Gst
Sls
Sbs
Rgu
Asm
Rgs
Ggd

Gsb
Jmb
sab
Syp
Rmb
Pls
Jmb
Bml
Ptm
Abd
bbt
Mks
Rpp
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि हंगामा भएको छ । विमानस्थलको नम्बरमा कसैले फोन गरेर आन्तरिक टर्मिनलमा बम भएको भन्दै बताएपछि हंगामा भएको हो ।
अहिले विमानस्थलमा सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ।त्रिभुवन विमानस्थल कार्यालयका एसएसपी भीमप्रसाद ढकालले बम राखेको भन्दै फोन आएपछि विमानस्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन गरेर सर्च अभियान चलाइएको बताए ।
त्यस्तै उनले फोन गर्नेको परिचालन गर्ने कार्य भइरहेको बताउँदै घटनास्थलमा सुरक्षा कडा बनाएर अनुसन्धान थालिएको बताए ।बम भएको भन्दै फोन आएपछि वास्तविकता पत्ता लगाउन सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । यद्यपि कसैले भ्रम फैलाएको हो या वास्तविकता हो भन्नेबारे चाहिँ खुलेको छैन।रातोपतिबाट
