
cjs
Ggp
Srbpu
Gfs
Unsku
pku
Sgr
Rgp1
Lnp
Pbu
Pes
Ses
Djs
Rgp

Ksm
Bbu
Gst
Vor
Ggd
Wsp
Sbs
nsb
Rgs
Pvg
Asm
Hal
Rgu
Bbbpu
Rgu
Tsm
Ssm
Sls
Rsb

Jmb
Bml
Rmb
Mks
Rpp
Ptm
Syp
Jmb
bbt
Gsb
Abd
Pls
sab
काठमाडौं । नेपाल पत्रकार महासंघको आज भर्चुअल माध्यमबाट केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ।
संघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरु गरेको छ।
नेपाल पत्रकार महासंघ नेपाली पत्रकार साझा संस्था हो। यो संस्थाका सदस्यहरूको साझा तटस्थ भूमिका कारण नै महासंघलाई साझा संस्था भनेको हो, तसर्थ आसन्न स्थानीय निर्वाचनमा महासङ्घका सबै सदस्यहरुलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न बैठक अपिल गरेको छ।महासङ्घको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा शाखा र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्र उम्मेदवार बन्न बैठकले आव्हान गरेको छ।
त्यस्तै महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी र सदस्य उम्मेद्वार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थानुसार सोही समयदेखि कायम गरेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय बैठकले गरेको छ । निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ:
