
Srbpu
pku
Ggp
Pes
cjs
Pbu
Rgp1
Sgr
Lnp
sbs
Unsku
Djs
Rgp
Gfs

Rgs
Rsb
Sls
Ggd
Wsp
Pvg
Gst
Ssm
Bbbpu
Tsm
Ksm
Rgu
Asm
Hal
nsb
Rgu
Sbs
Bbu
Vor

Jmb
bbt
Bml
Jmb
Abd
Pls
Gsb
Ptm
Syp
Rmb
Mks
sab
Rpp
दाङ । दाङमा ६ लाख बढि नागरिकहरुले यो वर्ष हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन गराउने जिल्ला स्वास्थ्य कार्यालय दाङको लक्ष्यरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दाङले यो वर्ष जिल्लामा रहेका ६ लाख ५५ हजार ७ सय जनालाई हात्तीपाईले रोग बिरुद्धको आम औषधि सेवन गराउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अगद बहादुर शाहीले जानकारी दिनुभएको छ । दाङ जिल्ला हात्तीपाईले रोगबिरुद्धको आम औषधि सेवन अभियानको बारेमा आज दाङको लमहीमा आयोजित पत्रकार अन्र्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराईएको हो ।
स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा हात्तीपाईले रोगकाकारण २हजार ४४ जना बढि प्रभाबित छन् । जस अन्र्तगत खुट्टा सुनिएका २ सय १८ जना ,हाईड्रोसिल १७ सय १४ जना र हाईडोसिल तथा हात खुट्टा सुनिएका दुबै १ सय ३२ जना गरि दुई हजार ४४ जना रहेको स्वास्थ्य कार्यालय दाङका फोकल र्पसन कमल चन्दले बताउनु भयो ।
सन २०३० सम्म नेपालबाट हात्तीपाईले रोग निबारण गर्ने उदेश्य सहित सरकारले फेरि हात्तीपाईले रोगको जोखिम जिल्लाहरुमा अभियानको रुपमा आम औषधि सेवन कार्यक्रम शुरु गर्न थालेको हो । दाङ जिल्लामा यस अघि सबै भन्दा थोरै दाङको लमही नगरपालिकामा ३७ प्रतिशतले औषधि सेवन गरेका थिए । भने समग्र जिल्लामा गत बर्ष ६४ प्रतिशतले हातीपाईले बिरुद्धको आम औषधि सेवन गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
त्यस्तै आम औषधि सेवनको सख्या २ प्रतिशत भन्दा थोरै नभएका जिल्ला लाई स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य समस्याको रुपमा लिने गर्दछ सो अनर्तगत दाङ जिल्ला पनी हात्तीपाईले रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ । जिल्लामा औषधि सेवनको शुभारम्भ भएको लामो समय भएपनि आम नागरिकहरुमा आाम औषधि सेवन प्रतिको गलत धारणा, नयाँ संरचनामा आम औषधि सेवन अभियान सचालन उपलब्धी सनतस जनक हुन नसेकेकोले यसलाई प्रभाबकारी बनाउन आम औषधि सेवनमा सर्बसाधारणको सोच सकारातमक हुनु पर्ने बताईएको छ ।
औषधि सेवनको कार्यलाई प्रभाबकारी बनाउन यो बर्ष देखि औषधिको मात्रा थपिएको स्वास्थ्य कार्याालय दाङले जनाएको छ । नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अगद बहादुर शाहीले फोकल र्पसन कमल चन्दले प्रशिक्षण दिनुभएको थियो ।

