Sidha Patra आइतबार, फाल्गुण १५, २०७८

काठमाडौं । विश्व हिन्दु युवा संघकाे प्रवक्तामा शिरोमणि ओझा नियुक्त हुनु भएको छ ।

विश्व हिन्दु युवा संघ नेपालको दर्ता न. ३३८ ले आफ्नो विधानको परिच्छेद ७ दफा २० को अधिनमा रहि स्वदेश तथा बिदेशमा रहेका सनातन धर्मका अनुयायिहरूलाई संगठित गरी सनातन धर्मको रक्षा, राष्ट्रियताको सम्बर्धन, ईतिहास र संस्कृतिको जगेर्नाका लागि दिइएको जिम्मेवारि अनुसार विश्व हिन्दु युवा संघको केन्द्रीय समितिको प्रवक्तामा ओझालाइ मनोनयन गरिएको हिन्दु महासंघका अध्यक्ष ऋषिकेश जंग शाहले बिज्ञप्ति मार्फत जनकारी दिनु भएको छ।

त्यस्तै विश्व हिन्दू युवा संघका विचार र मुद्दाहरू र देशको मौलिकताको धारलाई आत्मसाथ गर्दै आफ्नो योग्यताको उच्चतम सदुपयोग गरी कुशलता पूर्वक जनतामा सन्देश सम्प्रेषण गर्न आफ्नो जिम्मेवारि निभाउने भन्ने ओझाले प्रतिबद्धता जनाउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]