
Ggp
cjs
pku
Rgp1
Pes
Sgr
Lnp
Djs
Pbu
Gfs
sbs
Srbpu
Rgp
Unsku

Rgs
Tsm
Ggd
Asm
Hal
Ssm
Pvg
Rsb
Vor
Ksm
Gst
Wsp
nsb
Sls
Sbs
Bbbpu
Bbu
Rgu
Rgu

Pls
Jmb
Rmb
Bml
Mks
Rpp
Gsb
Syp
sab
Ptm
Jmb
bbt
Abd
दाङ । देउखुरीको राजपुर गाउँपालिका ३ नम्बर वडा कार्यालयको सिफारिसमा नेपाल नेत्रज्योती संघ आँखा अस्पताल लमही र कृपा दन्त सेवा तथा मेडिकल हल लमहीको सहयोगमा १ दिने नि:शुल्क आँखा तथा दन्त चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । भौगोलिक बिकटता तथा आर्थिक अभावको कारण नागरिकलाई टाढा जान समस्या भएकोले आफ्नै वडामा सेवाको लागि पहल गरिएको वडा अध्यक्ष रामछोरे यादवले बताए ।
शिविरमा नि:शुल्क उपचार लिन आउनेमा राजपुरको १, २ र ३ नम्बर वडाका नगरिकहरुको उपस्थिति रहेको थियो । आफू वडाको सिफारिसमा यस क्षेत्रमा उपस्थित भइ नि:शुल्क दन्त उपचार,औषधी बितरण तथा परामर्श सेवा दिईरहेको र दन्त उपचार तथा परामर्श सेवा सुभारम्भको उपलक्ष्यमा लमही आउने दातका बिरामीहरुलाई आवश्यकता अनुसार उपचार खर्चमा २० देखि ३०% छुट दिने योजना रहेको कृपा दन्त सेवा तथा मेडिकल हल लमहीबाट खटि सेवा प्रदान गरिरहेका दन्त चिकित्सक डा. पप्पु कुमार यादवको भनाई छ ।
