
Gsbg-3
Csbg-7
Msbg-2
Rksr-7
ksbl-7
jsbr-3
Pbu
Usbl-7
Jsbg-7
Gsbr-6


दाङ । देउखुरीको राप्ती नदी किनारमा एक पुरुषको शब फेला परेको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी बर्ष ५४ का ल्यापटेन चौधरीको गढवा गाउँपालिका—२, राप्ती नदीको पचहा—अर्नाहनपुर घाटको नदी किनारमा मृत अवस्थामा शब फेला परेको हो ।
त्यस्तै गत फागुन १ गतेदेखि हराइरहेका उक्त पुरुषको बिहिबार बेलुका करिब सवा ९ बजेको समयमा राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । मृतक पुरुषको शरीरका विभिन्न भागमा चोटपटक समेत लागेकाले स्थानीयबासीले भने ती पुरुषको हत्या भएको हुन सक्ने बताएका छन् ।देउखुरीटाइम्स
