
Rksr-7
Msbg-2
Csbg-7
Gsbg-3
Pbu
Jsbg-7
Gsbr-6
ksbl-7
jsbr-3
Usbl-7


पाल्पा । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ ।
तिनाउ गाउँपालिका वडा नम्बर २ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो ।
हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।
