
cjs
Sgr
sbs
Unsku
Lnp
Pbu
pku
Srbpu
Rgp1
Gfs
Djs
Pes
Rgp
Ggp

Bbbpu
Rgu
Pvg
Rsb
Vor
nsb
Hal
Sbs
Rgs
Ggd
Rgu
Ssm
Ksm
Wsp
Sls
Tsm
Asm
Bbu
Gst

Abd
Jmb
Pls
sab
Ptm
Bml
Mks
Syp
Jmb
Gsb
Rpp
bbt
Rmb
दाङ । दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन परिक्षण गरि २० जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा घोराहीका २ जना, लमही र तुलसीपुरका एक ÷एक जना रहेका छन् । यस्तै आज ५ जना निको भएका छन् । निको हुनेमा घोराहीका ३ जना र तुलसीपुरका २ जना रहेका छन् । जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ३६ रहेको छ । त्यसमध्य घरमा ३२ जना, सामान्य उपचार र आईसियूमा २÷२ जना रहेको केन्द्रले जनाएको छ ।
